नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, हालै आईपीओ जारी गरेका तीन कम्पनीको शेयरमा सर्किट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २०:५९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/share-1_FPN7cUTd5x.jpg)
१७ चैत, काठमाडौं । नेप्से परिसूचक २३ दशलमव ९५ अंक बढेर २ हजार ५४४ दशमलव ३० विन्दुमा पुगेको छ ।
यो दिन कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ८६ हजार कित्ता शेयरको ३७ हजार पटकमा १ अर्ब ८९ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता १ हजार २२४ दशमलव ५०, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको १ हजार ३१९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १०५५ दशलमव ७० पुगेको छ ।
त्यसैगरी बिहीबार नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४ दशमलव ७९ प्रतिशत घटेर ४७१ रुपैयाँमा कायम भएको छ । दोस्रोमा युनाइटेड मोदी हाईड्रोपावरको शेयरमूल्य ४ दशमलव ५३ प्रतिशतले घटेर प्रतिकित्ता शेयरमूल्य ३३५ रुपैयाँ, युनियन हाईड्रोपावरको शेयरमूल्य ४ दशमलव ३९ प्रतिशतले घटेर प्रतिकित्ता शेयरमूल्य ३२७ रुपैयाँ झरेको छ ।
बिहीबार सर्वाधिक शेयर खरीदविक्री इमर्जीङ नेपाल कम्पनी रहेको छ । कम्पनीको ९ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २२४ कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार