चन्द समूहको नेकपाले एमसीसी कार्यन्वनयमा लान नदिने
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २१:५६:३६
१७ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले अमेरिकी सहायता परियोजना एमसीसी संसबाट स्वीकृत हुँदैमा लागू हुन नसक्ने बताएका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको भन्दै एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्ने बताए । अपर कर्णालीलाई आफूहरूले नै रोकेको तर्क गर्दै उनले एमसीसी पनि रोक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार