ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँड हुने, ओपनिङ रेञ्ज कति ?
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २२:४२:९
१७ चैत, काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि बिक्री गरेको आईपीओ आइतबार बाँडफाँड गर्ने भएको छ । कम्पनीले चैत ८–११ गतेसम्म सर्वसाधारण लगानीकर्ताको लागि बिक्री गरेको आईपीओ चैत २० गते आइतबार बाँडफाँड गर्ने भएको हो ।
आईपीओको प्री–अलटमेन्ट सम्पन्न गरि आइतबार बाँडफाँड गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक लक्ष्मी क्पापिटलले जनाएको छ।
कम्पनीले सर्वसाधारणको लागि बिक्री गरेको २८ लाख ७५ हजार कित्ता आईपीओ नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रर्था मार्फत बाँडफाँड हुँदा २ लाख ८५ हजार ५ सय जनाले १० कित्ताको दरले पाउनेछन् ।
कति पाउला ओपनिङ रेञ्ज ?
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ४५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने देखिन्छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को प्रतिशेयर नेटवर्थ ८१ रुपैयाँ ८६ २३ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २४५ रुपैयाँ ५८ पैसा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार