आरआरआरले बाहुबीको कमाइलाई उछिन्यो
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २३:१९:१०
१७ चैत, मुम्बई । एसएस राजामौली निर्देशित फिल्म आरआरआरले विश्वभर ६०० करोड भन्दा बढी कमाइ गरेकाे छ ।
कीर्तिमानी कमाइ गरेको यो फिल्मले भारतमात्रै १२० करोड बढी कमाइ गरेको छ भने विश्वभरि ६०० करोड बढी कमाइ गरेको हाे ।
आरआरआरले बाहुबीको कमाइलाईसमेत उछिनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा यो फिल्मले पहिलो दिन २० करोड, दोस्रो दिन २४ करोड, तेस्रो दिन साढे ३१ करोड, चौथो दिन १७ करोड, पाँचौ दिन १५ करोड र छैटौं दिन १३ करोड कमाइ गरेको छ।
अर्का ट्रेड एनालिस्ट मनोबाला विजयाबालनका अनुसार यो फिल्मले विश्भरि ६७२ करोड कमाइ गरेको छ। जसमा पहिलो दिन २५७ करोड, दोस्रो दिन ११४, तेस्रो दिन ११८, चौथो दिन ७२, पाँचौं दिन ५८ र छैटौं दिन ५० करोड कमाइ गरेको छ।
बाहुबली भाग १ ले ६५० करोडको व्यापार गर्दा बाहुबलीको दोस्रो भागले १८ सय करोड बढी व्यापार गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार