तीन कम्पनीले तोके बुक क्लोज मिति, कुनको कहिले ?
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:२८:५७
१८ चैत, काठमाडौं । नेप्सेमा सूचीकृत ३ कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजको लागि बुक क्लोज मिति तय गरेको छन् । नयाँ सारथी लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेका छन् ।
हालसम्म नेप्सेमा सूचीकृत १७० कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये करिब १६० कम्पनीले बुक क्लोज गरि साधारणसभा समेत सम्पन्न गरिसकेका छन् ।
आधा दर्जन कम्पनीले अझै तोकेनन् बुक क्लोज मिति ?
त्यस्तै, लाभांश घोषणा गर्ने ६ वटा कम्पनीले अझै बुक क्लोज मिति तय गरेका छैनन् । गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, वीन नेपाल लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स र किसान लघुवित्तले बुक क्लोज मिति तय गरेका छैनन् ।
कुन कुन कम्पनीले तोके बुक क्लोज मिति ?
नयाँ सारथी लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेका छन् । यी तीन वटै कम्पनीको बुक क्लोज मितिको अघिल्लो दिनसम्म शेयर खरिद गर्नेले लाभांश हात पार्नेछन् ।
नयाँ सारथी लघुवित्तले चैत २२ गते, प्रुडेन्सियल इन्स्योरेन्सलले चैत २३ गते र आईएमई जनरल इन्स्योरेन्सले चैत २४ गते बुक क्लोज गदैछन् यद्दपी यी तीन वटै कम्पनीको बुक क्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ता लाभांश र साधारणसभाको हकदार बन्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार