एनआईसी एशिया बैंकको एजीएम आइतबार, शेयरधनीलाई लाभांश नबाड्ने
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १८:२३:४४
१८ चैत, काठमाडौं । एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितीको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
यस बर्ष कम्पनीका शेयरधनीले यस वर्ष लाभांश भने पाउने छैनन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकसँग स्वीकृती मागेको थियो ।
तर, बैंकले उच्च कर्जा बिस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएपछि कम्पनीको लाभांश रद्ध भएको हो ।
सभाले संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण शेयधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ,कम्पनीको प्रबन्धपत्र र निमावलीमा संशोधन गर्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने , आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ८ गते देखि २० गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार