प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार २०:३७:२१
१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उनको अनुपस्थितिमा गर्नुपने प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ ।
प्रधानमन्त्री देउवाकै सिफारिसमा नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिएकी हुन् ।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गरिसकेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिइएको जानकारी गराउएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार