केन्द्रीय बैंकले आयातलाई थप नियन्त्रण गदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १६:५९:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal-Rastra-Bank_Y89p9YMLvd.jpg)
२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्था बिग्रदै गएपछि आयातलाई थप कडाइ गर्न खोजेको छ। केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर गाडीलगायतको आयात रोक्न आग्रह गरेको हो।
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले निजी सवारी साधन आयातमा प्रतितपत्र (एलसी) नखोल्न बैंकलाई निर्देशन दिएको केन्द्रीय बैँकले बोलाएको बैठकमा सहभागी एक बैंकरले बताए।
केन्द्रीय बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलमा अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी नखोल्न आग्रह गरेको हो।
यस्तै वाणिज्य बैंकहरुले सीडी रेसियो ९१ प्रतिशतसम्म पुगको त्यसलाई सीमामा ल्याउन केन्द्रीय बैंकले आग्रह गरेको छ । ।
अहिले अधिकांश बैंकको सिडि रेशियो सिमाभन्दा माथि पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार