इमर्जीङ नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट, शेयर खरिदकर्ता शून्य
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १७:२५:३८
२२ चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार इमर्जीङ नेपाल कम्पनीको शेयरमुल्य नकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबारको तुलनामा यस दिन कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको हो ।
पछिल्ला दिनहरुमा सर्किट लाग्दै आईरहेको कम्पनीको शेयरमा यस दिन बजार खुलेको केही समयमै १० प्रतिशतले प्रतिशतले गिरावट आएको छ ।
आज कम्पनीको शेयर कारोबार १३७० रुपैयाँबाट सुरु भएकोमा १४७ रुपैंयाबाट झरेर प्रतिकित्ताको मुल्य १३ सय २३ रुपैयाँ झरेको छ ।
पछिल्ला दिनमा कम्पनीको शेयरमूल्य निरन्तर बढिरहेको अवस्थामा यस दिन भने उच्च गिरावट आएको छ । यस दिन कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै देखिएसँगै कम्पनीको शेयरमूल्य गिरावट आएको हो ।
यस अवधिमा कम्पनीको शेयरमा १७ हजार कित्ताको बिक्री आदेश देखिदा खरिदकर्ता शून्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार