जीवन बीमा कम्पनीहरुले फागुन महिनामा गरे करिब ११ अर्ब बीमाशुल्क आर्जन, कुनले कति ?
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १७:५७:४८
२२ चैत, काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा १० अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीले चालु आवको फागुन महिनामा १० अर्ब ९० करोड बीमाशुल्क आर्जन गरेका हुन् ।
एक महिनामा १९ जीवन बीमा कम्पनीहरुले एक करोड ११ लाख ७९ हजार ७२८ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
बीमा योजनाको आधारमा भने सावधिक जीवन बीमा योजना सर्वसाधारणको तीव्र आकर्षण देखिएका छन् । चालु आर्थिक वर्षको फागुन महिनामा सावधिक जीवन बीमा योजना अन्तर्गत २० लाख ५६ हजार ५९७ वटा बीमालेख जारी गरी ३ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार