एक्स एज एनिभर्सरी अफर
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १८:१६:१६
२२ चैत, काठमाडौं । एक्स एज एक मोबाइल र एक्सेसर्स ब्रान्ड हो जसमा एक्सेसर्स र मोबाइलको विशेष संग्रह छ । एक्स एजको उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एशिया, मध्य पूर्व र अफ्रिकामा बिक्री भइरहेको छ ।
एक्स एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरूमा भारी छुट प्रदान गर्दैछ । एक्स एज दराज मा पनि उपलब्ध छ । एक्स एजको सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।
इअर्ली बर्ड ग्राहकहरूले अतिरिक्त छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् । तेसैगरी ५ सय भन्दा माथिको अर्डरमा ग्राहकहरूले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन ।
यो अफर ४ अप्रिल २०२२ को लागि मात्र मान्य हुनेछ । ग्राहकहरूले दराजबाट खरिद गर्दा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् । १ हजारको खरिदमा १५% छुट, २५ सय को खरिदमा ३५% छुट र ५ हजार र माथिको खरिदमा ७०० छुट रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार