भारतमा पेट्रोल र डिजेलको मूल्य बढेपछि नेपालमा तनाव
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १८:२६:३१
२२ चैत, काठमाडौं । विश्व बजारमा बढेको इन्धनको मुल्यले प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा भारतले फेरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतमा मुल्यबृद्धि हुँना साथ त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने चिश्चित छ ।
भरतमा पछिल्लो दुई हप्तामाा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ ।
जारी भएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।
भारतले नयाँ मुल्यसूची पठाएमा नेपाल आयल निगमले पनि फेरी इन्धनको मूल्य बढाउने निश्चित छ । यस अघि पनि भारतमा मुल्य बढ्दा नोपलमा पनि बढ्दै आएको छ । गत २२ मार्चमा चार महिनाको अन्तरपछि पहिलोपटक मूल्य वृद्धि भएको थियो । त्यतिबेला देखि अहिलेसम्म यो १३ पटकसम्म पेट्रोल डिजेलको मूल्यवृद्धि भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार