तोकिएको सिमा भन्दा धेरै सीडी पुर्याउने बैंकलाई राष्ट्र बैंकको कारबाही गर्ने
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १७:२८:४
२३ चैत, काठमाडौं । केन्द्रीय बैंकले असारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने जनाएको छ।
२७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउन भनेका हुन्।
‘बैंकहरुको सिडि रेसियो असारसम्म ९० प्रतिशतमा झार्न पर्छ, ढकालले भने, ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउन पर्नेछ।’
ऋण अस्वाभाविक रूपमा दिएर सीडी बढाउनेलाई कारवाही गर्ने ढकालनले बताए ।
चालू आवको दोस्रो त्रैमाससम्ममा १३ वाणिज्य बैंकको सीडि रेसियो ९० प्रतिशत बढी पुगको थियो । बैंकको सिडि रेसियो जति धेरै हुन्छ, बैंक त्यती नै कर्जा दिन नसक्ने अवस्थामा पुगेको हो । जति सीडि रेसियो कम हन्छ बैंक कर्जा दिन सक्ने अवस्थामा रहेको भन्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार