शेयर खरिदकर्ता शून्य हुँदा इमर्जीङ नेपालको शेयरमूल्य १० प्रतिशतले घट्यो
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १८:१:५५
२३ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार इमर्जीङ नेपाल कम्पनीको शेयरमुल्य नकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबारको तुलनामा यस दिन कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको हो ।
पछिल्ला दिनहरुमा सर्किट लाग्दै आईरहेको कम्पनीको शेयरमा यस दिन बजार खुलेको केही समयमै १० प्रतिशतले प्रतिशतले गिरावट आएको छ ।
आज कम्पनीको शेयर कारोबार १३२२ रुपैयाँबाट सुरु भएकोमा १३२ रुपैंयाबाट झरेर प्रतिकित्ताको मुल्य ११ सय ९० रुपैयाँ झरेको छ ।
पछिल्ला दिनमा कम्पनीको शेयरमूल्य निरन्तर बढिरहेको अवस्थामा यस दिन भने उच्च गिरावट आएको छ । यस दिन कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै देखिएसँगै कम्पनीको शेयरमूल्य गिरावट आएको हो ।
यस अवधिमा कम्पनीको शेयरमा १३ हजार कित्ताको बिक्री आदेश देखिदा खरिदकर्ता शून्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार