निफ्राको प्रतिकित्ता शेयरमूल्य करिब ३ सयमा झर्दा खरिद चाप उच्च, बिक्रीकर्ता कति ?
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २०:४३:३२
२३ चैत, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयरमूल्य करिब ३ सयको हाराहारीमा झर्दा खरिद चाप उच्च देखिएको छ ।
पछिल्लो समय निरन्तर घट्दै गइरहेको निफ्राको शेयरमूल्य चैत २३ गते बुधबारबार बढको हो । यस दिन साढे २ बजेको अवधिमा कम्पनीको शेयरमूल्य ० दशलव १६ अंकले बढेर प्रतिकित्ता शेयरमूल्य ३१७ रुपैयाँ पुगेको छ ।
यस दिन मार्केट डेफ्थ हेर्दा कम्पनीको शेयरमा १ लाख ६० हजार कित्ताको खरिद माग आउदा १३ हजार कित्ताको बिक्री आदेश रहेको छ ।
यस दिन कम्पनीको शेयरमा शेयर खरिदकर्ताको चाप देखिएपनि बिक्री कर्ता न्यून हुँदा शेयरमूल्य सामान्यदरले बढ्न पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिचन्द्र फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार