नेप्से परिसूचक २४ सय २८ विन्दुमा झर्यो, होटेलमा देखियो लगानीकर्ताको आकर्षण
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २१:२७:३३
२३ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । बुधबार नेप्से २३ दशमलब ३२ अंकले घटेर २४२८ दशमलब ७५ बिन्दुमा आएर बजार बन्द भएको छ ।
बुधबार कारोबार रकम पनि गिरावट आएको छ। मंगलबार २ अर्ब ६७ करोड बराबरको कारोबार भएको थियो ।
आज भने २२६ वटा कम्पनीको शेयर कारोबार हुँदा १ अर्ब ९९ करोड बराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि नेष्डो समृद्ध लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य १५४५ रुपैयाँ पुगेको छ ।
यसैगरी सोल्टी होटल, तारागाँउ रेजेन्सी, युनाइटेड इदी मर्दी र सिंगटी हाइड्रोपावरको शेयरमूल्य उच्च दरले बढेको छ ।
बुधबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल शेयर १० प्रतिशतले घटेर ११९० रुपैयाँ, राष्ट्र उत्थानको ५.४७ प्रतिशत घटेर १६ सय ६० रुपैयाँ, वृद्धभुमी नेपालको ४ प्रतिशत घट्दा ५ सय ६६ र नयाँ सारथीको ३ दशमलव ९२ प्रतिशतले घटेर अन्तिम कारोबार १०३२ रुपैयाँमा भएको छ।
बुधबार अन्य परिसूचक राताम्मे हुँदा होटेल समूह, अन्य र म्युचल फण्डको परिसूचक उकालो लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार