भरतपुर नछाड्ने दवाव लिएर काठमाडौं आएको टोलीले पौडेल भेट्यो, देउवा भेट्दै
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार १८:१७:४३
२४ चैत, काठमाडौं । शीर्ष नेताहरुलाई दवाव दिन काठमाडौं आएको नेपाली कांग्रेस चितवनको टोलीले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ । टोली बुधबार काठमाडौं आएको थियो ।
टोलीले पैडेलपछि प्रधामन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवलाई भेट्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभाापति राजेश्वर खनालले बताए । देउवालाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालत छाड्न नहुने दवाव दिने खनालको भनाई छ ।
टोलीले कांग्रेसका नेता, शेखर कोइराला लगायतका नेताहरुसँग पनि भेटने कार्यक्रम राखिएको जनाएको छ । टोलीमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेता जगन्नाथ पौडेललगायत छन् ।
उनीहरुले पौडेललाई भेटेर महानगर मेयर नछाड्ने बटमलाइनसहितको कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएका छन् । २०७४ को चुनावमा कांग्रेस र माओवादीले भरतपुरको मेयर र उपमेयरमा मात्र गठबन्धन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार