पाँच कम्पनीको शेयरमा खरिद माग उच्च
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २०:३७:५
२४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पाँच कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कुमारी इक्वीटी फण्ड, सानिमा इक्वीटी फण्ड, प्रभु सेलेक्ट फण्ड, लक्ष्मी उन्नति कोष र एनआईबीएल प्रगति फण्डको शेयरमा उच्च खरीद माग रहेको हो ।
यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कुमारी इक्वीटी फण्डको ४ लाख १ हजार ४०० इकाई खरीद माग रहेको छ । त्यसैगरी सानिमा इक्विटी फण्डको ४ लाख २० हजार १२० इकाई खरीद माग, प्रभु सेलेक्ट फण्डको २ लाख शून्य ५ इकाई, लक्ष्मी उन्नति कोषको १ लाख ९२ हजार इकाई र एनआईबीएल प्रगति फण्डको २ लाख ५ हजार इकाई खरीद मा रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव ७७ अंक बढेर २ हजार ४५५ दशमलव ४३ विन्दुमा पुगेको छ भने कुल १ अर्ब ६५ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार