पुस्तिकाबाट हराएको छैन हप्तामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १९:३२:५
२५, चैत, काठमाडौं । शुक्रबार बिहानैदेखि चोक चोकमा चर्चाको विषय थियो, बैशाख १ गतेदेखि हप्तामा दुई दिन विदा दिने सरकरी निर्णय । मुख्य गरी इन्धनको आयात कम गरी व्यापार घाटा घटाउने उदेश्यले सरकारलाई केही समय दुई दिन विदा दिन सबै क्षेत्रबाट सुझाव पनि आएको थियो ।
श्ुक्रबार सार्वजनिक गरिएका मन्त्रिपरिषदका निर्णयहरुमा त्यो विषय छैन् । बैठक सकिए लगत्तै मन्त्रीहरुले नै दुई दिन विदा दिने निर्णय भयो भनेर प्रचार गरेका थिए । बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खबर सर्वत्र भइसकेको छ ।
प्रधामन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारी अनु्सार निर्णय पुस्तिकाबाट उक्त निर्णय हराएको छैन । सार्वजनिक मात्र नगरिएको हो ।
दुई दिन बिदा दिने नीतिगत निर्णय नै भइसकेको छ । शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो ।
शनिबार र आइतबार दुबै दिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा पनि कटौती गर्नुपर्ने, हप्तामै दुई दिन बिदा दिने भएपछि राष्ट्रिय बिदाको दिन हिसाव गर्नुपर्ने लगायतका काम बाँकी रहेकाले निर्णय सार्वजनिक नगरिएको स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार