ग्रीन भेञ्चर्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २२:२१:५४
२५ चैत, काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आईपीओ चैत २० गते बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ बाँडफाँड गरेपश्चात अब दोस्रो बजारमा कारोबारको लागि कति पाउला ओपनिङ रेञ्ज ?
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि ओपन रेञ्ज न्यूनतम ९१ दशमलव ८६ देखि २७५ दशमलव शून्य ४ पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/७८ को बास्तविका प्रतिशेयर नेटवर्थ ९१ दशमलव ८६ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आइपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता कर्मचारीका लागि,९३ हजार ७५० कित्ता कर्मचारीको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
कम्पनीको आईपीओ २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराइएको थियो । जसमध्येबाट २ लाख ८७ हजार ५ सय जना आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार