दुई वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरे
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १७:५०:५३
२७ चैत, काठमाडौं । दुई वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेका छन् । एनसीसी र हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेका हुन् । हालै केन्द्रीय बैंकले बैंकहरुलाई विलासी बस्तुको प्रतित पत्र अर्थात ‘एलसी’ नखोल्न भएको थियो ।
हिमालयन र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले राष्ट्र बैंकको निर्देशन विपरित एलसी खोलेर निर्देशन उल्लघंन गरेका छन् ।
यी दुई बैंकले मंगलबार र बुधबार विलासी वस्तुको एलसी खोलेका छन् ।
एनसीसीले विलासीको सूचीमा रहेको कस्मेटिक्स आयातका लागि एलसी खोलिदिएको छ भने हिमालयन बैंकले कार्पेट र मोबाइल आयातका लागि नयाँ एलसी खोलिएको हो । यी दुई वटै बैंकले खोले ‘एलसी‘ बस्तु विलासी बस्तुमा पर्दछन् ।
गत सोमबार केन्द्रीय बैंकले सम्पूर्ण वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्न भनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार