आधा दर्जन कम्पनीको शेयर खरिद गर्दा बोनस खान पाइने ?
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १८:३०:४९
२७ चैत, काठमाडौं । नेप्सेमा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश घोषणा गरि बुक क्लोज गर्न बाँकी रहेको छ । गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरि किसान लघुवित्त, लम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र विन नेपाल लघुवित्तले बुक क्लोज गरेका छैनन् ।
यी ६ वटै कम्पनीको शेयर खरिद गर्दा लाभांश पाइने भएको छ । यी कम्पनीको बुक क्लोज अघिल्लो दिनसम्म शेयर खरिद गर्नेले लाभांश पाउने भएका हुन् । नेप्सेमा सूचीकृत करिब १७५ कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश समेत पारित गरिसकेका छन् ।
कुन कुन कम्पनीले तोके बुक क्लोज मिति ?
हाल बुक क्लोज गर्न बाँकी ६ कम्पनीमध्ये एभरेष्ट इन्स्योरेन्सले भने बुक क्लोज मिति तय गरिसकेको छ । भने बाँकी पाँच कम्पनीले बुक क्लोज मिति तय गरेका छैनन् ।
एभरेष्ट इन्स्योरेन्सले कूल ६ दशमलव ३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनको लागि बैशाख १२ गते बुक क्लोज गदैछ । यद्दपी बैशाख ११ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले बोनस पाउनेछन् ।
पाँच कम्पनीले अझै तोकेनन् बुक क्लोज मिति ?
त्यस्तै, लाभांश घोषणा गर्ने पाँच वटा कम्पनीले अझै बुक क्लोज मिति तय गरेका छैनन् । गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, वीन नेपाल लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स र किसान लघुवित्तले बुक क्लोज मिति तय गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार