निफ्राको सर्वाधिक १ करोड ६९ लाख शेयर खरिदबिक्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १७:९:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/share-1-3_UEOYlINi2r.jpg)
११ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।
यस दिन ११ः१८ बजेको अवधिमा कारोबारमा आएका १८१ कम्पनीमध्ये कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको हो । सो अवधिमा कम्पनीको करिब १ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य शून्य दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३२५ रुपैयाँमा कारोबार भएको छ । पछिल्लो केही दिन यता निफ्राको शेयरमूल्य निरन्तर घटिरहेको थियो ।
अघिल्लो समय कम्पनीको शेयरमूल्य उच्चदरले घटेको थियो । हाल कम्पनीको शेयरमूल्य न्यून हुँदा खरिद गर्ने तम्सिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार