गभर्नर निलम्बनपछि चौतर्फी बिरोध खेपीरहेका अर्थमन्त्री शर्माले बोलाए पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १९:१८:५७
२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका छन् । अर्थमन्त्री शर्माले आज ४ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो बचाउ गर्ने सम्भावना रहेको छ ।
अर्थमन्त्री शर्माले संचार माध्यमहरुलाई पठाएको पत्रमा अर्थमन्त्रालयद्धारा देशको अर्थतन्त्रको बर्तमान अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले यस्तो पत्रकार सम्मेलनको आयोजना गरिएको जनाएका छन् ।
अर्थमन्त्रीको सिफारिसमा गत बिहीबारको मन्त्रीपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बित गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी बिरोध भएपछि अर्थमन्त्री शर्माले आफ्नो बचाउन गर्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार