नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ७५ लाख बराबरको शेयर खरीदबिक्री
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १९:३२:२४
२८ चैत, काठमाडौं । सोमबार शेयरबजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये उक्त कम्पनीको ७ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९५० मा कारोबार भइरहेको छ । कम्पनीको शेयरमूल्य डेढ वर्ष यताकै न्यूनतम विन्दुमा आएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ०६ अंक घटेर २ हजार ४४५ दशमलव ३० विन्दुमा झरेको छ भने कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार