नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ७५ लाख बराबरको शेयर खरीदबिक्री
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १९:३२:२४
२८ चैत, काठमाडौं । सोमबार शेयरबजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये उक्त कम्पनीको ७ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९५० मा कारोबार भइरहेको छ । कम्पनीको शेयरमूल्य डेढ वर्ष यताकै न्यूनतम विन्दुमा आएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ०६ अंक घटेर २ हजार ४४५ दशमलव ३० विन्दुमा झरेको छ भने कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार