चुनावी मोडालिटीलाई अन्तिम रुपदिन सत्तारुढ गठबन्धनको बैठक बस्दै
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १३:११:४७
२९ चैत काठमाडौं । सोमबार संयुक्त अपील जारी गरेका सत्तारुढ पाँच दलले मंगलबार स्थानीय तहको निर्वाचनमा गठबन्धन दलभित्र चुनावी तालमेलको मोडालिटीलाई अन्तिम रुप दिने भएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजकत्वमा गठित समितिले स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गरी तयार पारेको चुनावी तालमेलको मोडालिटीबारे आजको बैठकमा छलफल हुनेछ ।
सत्ता गठबन्धनको बैठक मंगबार अपरान्ह ४ बजे प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । स्थानीय तहका उम्मेदवारहरुको नाम आगामी बैशाख ५ गतेभित्रमा टुंग्याई सक्नुपर्ने भएकाले पनि सत्ता गठबन्धनका दलहरु द्यवावमा छन् ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।
बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार