नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.सिँह प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभुषित
आबिद हुसेन
बैशाख २, २०७९ शुक्रबार २३:२८:५०
२ वैशाख, वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँह नेपाल सरकारको प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित भएका छन् ।
स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवम् कर्तव्यनिष्ठ रहेका सिँहलाई राष्ट्रपति विद्या देवी भण्डारीले सम्मान गरेकी हुन् । विशेष गरी कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएका डा. सिँहको योगदान प्रशंसनीय थियो ।
संविधान दिवस असोज ३ गते घोषना गरिएको राष्ट्रपति पुरूस्कार यही २०७९ बैशख १ गते राष्ट्रपति भवन शितल निवास बाट प्रदान गरिएको हो ।
पर्सा बाट पत्रकार बृजलाल पासवान बिरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्की ,मुसकान खातुन लगएत विभिन्न छेत्र का व्यक्तित्त्व हरू ले पनि पुरस्कार ग्रहण गरे ।
कोभिड माहामारीकाे आक्रन्तको बेला बिरगंज र यस वरिपरीको छेत्र पर्साका ग्रमिण भु-भाग्, बारा,रौतहट र सर्लाही को जनता को बिच मा आशाको किरण को रुपमा वरिष्ठ चिकित्सक निरज कुमार सिंह स्थापित भएका थिए ।
नारायणी आस्पताल्, एड्भान्स मेडिकेयर , अलि अर्थो हास्पिटल र शान्ति पोली क्लिनिक बिरगंजमा कोविडका बिरामीहरूलाई भर्ना एबम ओ.पि.डि मार्फत चिकित्सक सिंहले पूरायको सेवा लाईइ कदर गर्दै उच्च सम्मान दिदै सरकारले राष्ट्र्पती पुरूस्कार प्रवल जन श्री ले सम्मानित गरेको हो । यस अघी पनि चिकित्सक सिंहलाई प्रधान सेनापती प्रशंसा निशानबाट सम्मानित भएका थिय ।
वारवरा फौउन्डसन ,स्वास्थ्य दर्पण जस्तो प्रतिष्ठित राष्ट्रीय पुरूस्कारबाट पनि उनि सम्मानित भएका थिए ।यश अघि पनि स्थानिय तहमा पनि बिभिन्न संघ संस्थाहरूले डाक्टर सिंहलाई सम्मानित गरेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार