पर्सा माओवादी नेता रहबर माथिको कारबाही लागू नहुने
आबिद हुसेन
बैशाख २, २०७९ शुक्रबार २३:५२:५४
२ वैशाख, बीरगन्ज । नेकपा माओवादी केन्द्रका बीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीलाई तत्काल कारबाही नहुने भएको छ। नेकपा माओवादीको जिल्ला कमिटीले बुधबार अन्सारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
माओवादीको विधान अनुसार जिल्ला समितिले कारबाहीको सिफारिस मात्रै गर्न सक्ने र प्रदेश समितिले त्यसबारे निर्णय गर्न सक्छ । साहले पार्टी कार्यालय भएको तोडफोडको विषयमा छानविन भइरहेको केन्द्रका मधेस इञ्चार्ज गणेश साहले बताए।
‘हामीले घटनाबारे छानबिन गरिरहेका छौं। छानबिनको रिपोर्ट आएपछि मात्रै यसबारे निर्णय हुन्छ। जिल्ला कमिटीले कारबाही गर्न सक्दैन,’उनले भने,’मधेस प्रदेशको पार्टी कार्यालय तोडफोडमा संलग्नलाई मात्रै कारबाही गर्ने हो। त्यसमा अन्सारीको संलग्नता देखिएको छैन।’
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार