लक्ष्मी ल्युबले टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला सम्पन्न
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १५:१६:२
३ वैशाख, काठमाडौं । लक्ष्मी ल्युब आयल प्रालिको ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न भएको छ । कम्पनीले मंगलबार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्स सहभागी भएका थिए ।
उक्त कार्यक्रम महाराजगंजदेखि कलंकी क्षेत्रका टोटल इनर्जीका विक्रेता सुनकोशी इन्टरप्राइजेज र लक्ष्मी ल्युब आयलको सहकार्यमा आयोजना भएको थियो । सुनकोशी इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर रामशरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रमको विशिष्ट अतिथि लक्ष्मी कमर्सियल भेहिकल्स तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी थिए ।
त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, अतिथिको रुपमा लक्ष्मी ल्युबका बिजनेस हेड रविन्द्र उपाध्याय लगायतको सहभागिता थियो ।
कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित लुब्रिकेन्टहरूको बारेमा जानकारी दिइएको थियो । साथै, उक्त अवसरमा सन् २०२२ का लागि रिटेलर्स स्कीम पनि सार्वजनिक गरिएको थियो ।
लक्ष्मी ग्रुप नेपालको एउटा स्थापित ट्रेडिङ्ग कम्पनी हो । यसको स्थापना सन् १९७३ मा भएको थियो । लक्ष्मी ग्रुप अटोमोटिभ्स डिभिजन हुन्डाई, बीएमडब्ल्यू, एसएमएलईसुजु, हिड्रोमेक, हिरो इलेक्ट्रीक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा रहेको छ ।
लक्ष्मी ल्युबले विगत ३ वर्षदेखि टोटल इनर्जिजको आधिकारिक विक्रेताको रूपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । जसमा मोटरसाइकल, पेसेन्जर कार, बसरट्रकरटिपर, ट्राक्टर, ग्रीज र इन्डष्ट्रियल गरी ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साइज उपलब्ध छन् ।
यो विश्वको विश्वसनीय ब्राण्ड मध्ये एक हो । यसका उत्पादन प्लाण्ट विश्वभरी ४२ वटा देशमा रहेका छन् । साथै १६० भन्दा बढी देशहरूमा यो लुब्रिकेन्ट विक्री वितरण हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार