लुक्ला उडेको विमान १५ मिनेटमै काठमाडौं फिर्काएर अवतरण
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार १८:५०:२३
४ वैशाख, काठमाडौं । इन्जिनमा समस्या आएपछि लुक्लाका लागि उडेको समिट एयरको विमान १५ मिनेटमै काठमाडौं फर्किएर सकुशल अवतरण गरेको छ ।
विमान ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिन समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा काठमाडौंमा सकुशल अवतरण गराएको छन् ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए ।
विमान अवतरणका बेला विमानस्थलको इमर्जेन्सी सर्भिस एक्टिभ भएको थियो । उक्त बेला दमकल र सुरक्षा प्रबन्धसहित सबैलाई तयारी अवस्थामा राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार