गर्भनरमाथिको कारबाही फिर्ता गर्नुपर्ने राष्ट्र बैंकका कर्मचारीको माग
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २०:१३:१३
४ वैशाख, काठमाडौं । गर्भनर महाप्रसाद अधिकारीमाथि गरिको कारवाही फिर्ता गर्न माग राख्दै नेपाल राष्ट्र बैंकका कर्मचारीले आइतबार बैंक परिसरमै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कालो ब्यानर झुण्डाएर कोणसभा गरेका छन् ।
बैंकको केन्द्रीयलगायत देशभरका कार्यालयमा बिरोध गरिएको कर्मचारीले जनाएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयको बिरोध गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बालुवाटारस्थित कार्यालयमा ब्यानर झुण्डाएर कोणसभा सम्पन्न गरेको छ ।
उनीहरुले निराधार तथा कपोकल्पित आरोपमा गर्भनर अधिकारीमाथि सुरु गरिएको कारबाही अबिलम्व फिर्ता गरेर अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार