रामनरेशले जारी गरेको विज्ञप्तिको कुनै तुक छैन : सांसद यादव
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २०:५५:६
४ बैशाख, बिरगंज । जसपा पर्साका अध्यक्ष रामनरेश यादवले व्यक्तिगत रुपमा शनिबार विज्ञप्ति जारी गरेकाले त्यसको भ्रममा नपर्न माननीय प्रदीप यादवले आग्रह गरेका छन् ।
देशभरि महानगरहरुमा माथि बाट गठबन्धन भएकोले पर्साको अध्यक्ष रामनरेश यादवले व्यक्तिगत रुपमा जारी गरेको विज्ञप्तिको कुनै तुक नभएको उनले बताए । गठबन्धनको उम्मेदवार वीरगंज महानगरपालिकाको राजेशमान सिंह नै भएको माननीय यादवले दाबी गर्दै आएका छन् ।
वैशाख ३० का दिन हुन गइरहेको स्थानीय तहको निर्वाचन सन्दर्भमा पर्सामा कांग्रेस र जसपाका दुवै दलले स्थानीय नेता र कायकर्ताको मनोभावनाको कदर गर्दै छुट्टाछुट्टै जिल्लाको १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न जारी गरिएको ’ विज्ञप्तिमा कुनै सत्यता नरहेको सांसद यादव को भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार