केजीएफ च्याप्टर २ : पहिलो विकेन्डमै नयाँ कीर्तिमान
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २२:५२:१३
५ बैशाख, एजेन्सी । कन्नड स्टार यश अभिनित फिल्म KGF Chapter-2 ले चार दिनमै ५ सय करोड कमाएको छ । फिल्मले आइतबारसम्म भारतमा मात्रै १९३ करोड बढी कमाइसकेका छन्।
बलिउड हंगामाका अनुसार चार दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेपछि पहिलो विकेन्डमै नयाँ कीर्तिमान बनाउन सफल भएको हो ।
फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र चौथो दिन ५०.३५ करोड कमाइ गरेको हो। त्यस्तै विश्वभरि यो फिल्मले चौथो दिनसम्म ५ सय करोड कमाइ गरेको छ ।
केही समयअघि आरआरआरले विश्वभरि एक हजार करोड कमाइ गर्ने फिल्म बनेको थियो। फिल्ममा यशसँगै सञ्जय दत्त र रविना टण्डन मुख्य भूमिकामा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार