पहिले दलभित्र तालमेलबारे कुरा मिलाउन गठबन्धनको बैठक तीन घण्टापछि सारियो
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १७:२८:१५
६ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठक तीन घण्टा पर सारिएको छ । मुलतः नेपाली कांग्रेस र नेकपा एकिर्कत समाजवादी दलभित्र केही समस्या देखिएकाले सो विषयमा आन्तरिक छलफल गर्न बैठक निर्धारित समयभन्दा पछि सारिएको हो ।
प्रधानमन्त्रीको निजि सचिवालयले दिएको जानकारीअनुसार सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको हो ।
बैठका सुरु हुनु अघि प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराबाट काठमाडौं बोलाएका नेताहरु र पार्टीका अन्य नेताहरुसँग छलफल गर्नेछन् । यस्तै समाजवादीमा पनि पोखरामा सहमति नभए के गर्ने भन्ने विषयमा आन्तरिक छलफल गरिँदैछ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार