माओवादीले पाउने सिटबारे खुमलटारमा पुर्वस्थायी कमिटी सदस्यलाई प्रचण्डकाे ब्रिफिङ
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १८:१४:५३
६ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अहिले खुमलटारमा नेताहरुलाई गठबन्धन बैठकमा भएका सहमति र असहमतिको ब्रिफिङ गरिरहेका छन् ।
बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक सारेर सत्ता गठबन्धनमा रहेका दलका नेताहरु पार्टीमा आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति अनुसार उनले पार्टीका नेताहरुलाई जानकारी गराएका हुन् ।
माओवादी केन्द्रका पुर्वस्थायी कमिटी सदस्यहरु उपस्थित बैठक अहिले पनि जारी छ । चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डले नेताहरुलाई बोलाएका हुन् । आज दिउँसो २ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
आजसम्म भएको सत्ता गठबन्धनको बैठकले गरेका निर्णय बारे जानकारी गराउन र नेताहरुको सुझाव लिएर बैठकमा प्रस्तुत हुने प्रचण्डको तयारी छ । आजै गठबन्धनले महानगर र उपमहानगरको सिट बाँडफाँड सक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार