करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २०:४४:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/karisma-e1650532443933_iaMPRPyWRS.jpg)
७ बैशाख, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले समाजिक सञ्जालमा फेसबुकमा नाम राखिन् सूर्य कुमारी राखेकी छिन् ।
बिहीबार अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै अहिले आएर उनले करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी हुन्।
केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्। यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार