यु-१९ महिला क्रिकेटको प्रारम्भिक छनोटमा ४४ खेलाडी
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:१८:३२
८ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला यु(१९ महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ । क्यानले बिहीबार सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु(१९ महिला विश्वकपको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
प्रशिक्षण १० वैशाखबाट पोखरामा हुने क्यानले जनाएको छ ।
प्रशिक्षणमा बोलाइएका यी हुन् ४४ खेलाडी
हेलिषा गुरुङ, किरणकुमारी कुँवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा विष्ट, एलिशा यादव, विमला मलाहा, अलिसाकुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, वीना थापा, अन्जिला थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, जोति दनुवर, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ती मगर, सुस्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाइँ, शृष्ठि जैशी, अन्जली शाह, कृतिका मरासिनी, निशा शाह, अंग पेम्बा लिम्बू शेर्पा, टीका शाह, प्रज्ञा कटवाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार