हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ दिईने
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ शनिबार १३:०:५३
१० वैशाख हेटौंडा । हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ ।
न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
यसवर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड पुरुष तथा महिला खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड महिला र पुरुष, उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार