महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बालकोटमा एमालेको बैठक जारी
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार ०:२८:४६
१० वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन प्रस्तावित नामहरुमाथि छलफल भइरहेको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो ।
बिहीबार बसेको सचिवालय बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको आकांक्षीहरुको नाम प्रस्तुत गरिएको थियो ।
एमालेमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोटको अधिकार केन्द्रीय समितिलाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार