बझाङमा एमालेले १२ गते मनोनयन दर्ता गर्ने
नेपालबहस संवाददाता
बैशाख १०, २०७९ आइतबार १:३१:११
१० वैशाख, धनगढी । नेकपा बझाङमा एमालेले वैशाख १२ गते मात्रै उम्मेदवारी मनोनयन गराउने भएको छ । उम्मेदवार छनौट गर्ने कार्य नसकिएपछि एमालेले वैशाख १२ गते मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेको हो ।
‘उम्मेदवार छनौट प्रक्रिया भोलि सम्म मात्रै टुङ्गो लाग्ने देखिएको छ,’ एकाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले भने, ‘वैशाख १२ गते हामीले मनोनयन दर्ता गर्ने छौं ।’
त्यस विषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको उनले बताए । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि दलहरूलाई उम्मेदवारी मनोनयन दर्ता गर्ने समयावधि तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार