मधेस प्रदेशकी पूर्वराज्यमन्त्री डिम्पल झाको निधन
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार १३:५९:४७
११ वैशाख काठमाडौं । मधेस प्रदेशकी पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको निधन भएको छ।
उनको आज बिहान काठमाडौं रानीबारिस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ। झा क्यान्सर रोगबाट पीडित थिइन्। कार्यकारिणी सदस्य झाका अनुसार चिकित्सकले नै घरमै राखेर रेखदेख गर्न सल्लाह दिएका थिए। पूर्व संविधानसभा सदस्य समेत रहेकी झा मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन्।
उनी मधेस प्रदेश सभा सदस्य समेत हुन्। डा. झा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । मृतक झाको पार्थीव शरीर गृहनगर रौतहट लगेर दाहसंस्कार गरिने भएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार