अछाममा टुंगाे लागेका एमालेका उम्मेदवारको नामावली
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २१:५२:७
११ वैशाख, अछाम । अछाममा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलसैन नगरपालिकाको प्रमुखमा पुनः पदमबहादुर बोहरा र उपप्रमुखमा संगीता रावल सोडारीलाई छनोट गरेको छ।
साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरलाई छनोट गरिएको छ भने उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ । कमलबजार नगरपालिकाको प्रमुखमा कटक साउद र उपप्रमुखमा शारदा बिष्टलाई छनोट गरेको छ। पञ्चदेवल नगरपालिकाको प्रमुखमा कमलबहादुर रावल र उपप्रमुखमा राजु सञ्ज्याललाई छनोट गरिएको छ। ।
यस्तै चौरपाटी गाउँपालिकाको अध्यक्षमा रामबहादुर आयजी र उपाध्यक्षमा चन्द्रा रोकाया बुढा, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा लोकबहादुर साउद र उपाध्यक्षमा विन्दु रावल, तृर्माखाद गाउपालिकाको अध्यक्षमा बमबहमखुर विसी र उपाध्यक्षमा निर्मला धमाला, ढकारी गाउँपालिकाको अध्यक्षमा धर्म शाही र उपाध्यक्षमा मायाद्वी बुढालाई छनोट गरेको छ। यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षको टुंगो लाग्न बाँकी छ भने उपाध्यक्षमा लक्ष्मी धामी साउदलाई छनोट गरेको छ । मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको नाम भने टुंगो लाग्न बाकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार