गठबन्धनले जाजरकोटमा टुंग्यायो भागबन्डा
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २२:२४:४५
११ वैशाख, सुर्खेत । सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबन्डा टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सुरु भएसँगै गठबन्धनले चुनावी समीकरण सार्वजानिक गर्दै भागबन्डा टुंग्याएको हो । जसअनुसार छेडागाड नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ ।
नलगाड नगरपालिका प्रमुखमा माओवादी र उप्रमुखमा कांग्रेस, भेरी नगरपालिकोको नगरप्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेस, शिवालय गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस, बारेकोट गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादीलाई दिने गठबन्धनले निर्णय गरेको छ ।
कुशे गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी, जुनिचाँदे गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार