कांग्रेस महोत्तरीले १० पालिकामा उम्मेदवार छान्यो, मनोनयन दर्ता भोलि गर्ने
नेपालबहस संवाददाता
बैशाख ११, २०७९ आइतबार २३:११:२४
११ वैशाख, महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १५ मध्ये १० वटा स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । साथै चारवटामा छलफल भइरहेको र बर्दिबास नगरपालिकामा विवाद बढेपछि केन्द्रमा पठाइएको छ । आइतबार नाम टुंगो लागेका उम्मेदवारले सोमबार मात्र मनोनयन दर्ता गर्ने भएका छन् ।
भंगाहा नगरपालिकाबाट ओमशंकर यादव, लोहारपट्टीबाट शैलेन्द्र महतो, बलवा नगरपालिकाबाट विनोद यादव, औरही नगरपालिकाबाट सुनिल यादव, महोत्तरी गाउँपालिकावाट दिलीप चौधरी, जलेश्वर नगरपालिकाबाट शम्भुनारायण पाठक, मटिहानी नगरपालिबाट उपेन्द्र चौधरी, पिपरा गाउँपालिकाबाट राधारमन, मनरा सिसवा नगरपालिकाबाट मोहन पाण्डे, गौशला नगरपालिकाबाट वसन्त गुरुङको नाम प्रमुखमा उम्मेदवारी दिने गरी टुंग्याएको कांग्रेसले जनाएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार