दाङको देउखुरीमा आगलागी, पाँच घर जलेर नष्ट
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १२:४१:८
१२ वैशाख दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाको बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीय वसन्ती विकले जानकारी दिएका छन् । आइतवार अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो ।
आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । अहिले पनि बस्ती वरपरका जङ्गलमा आगो सल्किरहेको स्थानीयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु
जेठ ९, २०८१ बुधबार
चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो
जेठ ९, २०८१ बुधबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार