यस्ता छन् एकीकृत समाजवादीका महानगर र उपमहानगरका उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १६:४७:१९
१२ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको निर्णय अनुसार पार्टीले प्राप्त गरेका महानगर र उपमहानगर पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीका महासचिव वेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीका उम्मेदवार छानिएको जानकारी दिएका छन् ।
यी हुन् उम्मेदवार
१. पोखरा महानगरपालिका प्रमुख
क. धनराज आचार्य
२. हेटौंडा उपमहानगरपालिका प्रमुख
क. मीना लामा
३. काठमाडौँ महानगरपालिका
उपप्रमुख: रामेश्वर श्रेष्ठ
४. इटहरी उपमहानगरपालिका
उपप्रमुख: केशवकुमार विष्ट
५. बुटवल उपमहानगरपालिका
उपप्रमुख: चिनबहादुर गुरुङ
६. तुल्सीपुर उपमहानगरपालिका
उपप्रमुख: जोगबहादुर राना मगर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार