कांग्रेसले छान्यो हेटौंडा, धुलिखेल र थाहाका उपमेयरका उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १७:१८:१४
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले हेटौडा उपमहानगरपालिका उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाएको छ । कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बानियाँलाई उपप्रमुखको उम्मेदवार बनाएको जानकारी दिए ।
नेपालका अनुसार धुलीखेल नगरपालिकाको उपमेयरमा कांग्रेसले निराजन जंगमलाई उम्मेदवार बनाएको छ । यस्तै थाहा नगरपालिका उपप्रमुखमा भरत गोपालीलाई उम्मेदवार बनाइएको नेपालले बताए ।
हेटौडामा गठबन्धनबाट एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिँदै छ भने थापा र धुलिखेलमा माओवादी केन्द्रको भागमा प्रमुख परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार