कांग्रेस संसदीय समितिको बैठक बालुवाटारमा, तीन महानगरमा सहमति जुटाउने प्रयास जारी
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १७:३३:२२
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक बालुवाटारमा जारी छ । स्थानीय तह निर्वाचनमा महानगरपालिका मयेर र उपमेयरको उम्मेदवार चयनका लागि कांग्रेस संसदीय समिति बैठक चलिरहेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा अघि सुरु भएको समिति बैठकमा काठमाडौं बाहेक सहमति जुटेको छैन । आइतबार संसदीय समिति गठन गरेको कांग्रेसलाई आज उम्मेदवारी टुंगो लगाउनै पर्ने बाध्यता छ । आज मनोनयन दर्ताको अन्तिम दिन हो ।
उम्मेदवारी दर्ताको दोस्रो दिनसम्म पनि कांग्रेसले उम्मेदवारी टुंगो लगाउन सकेको छैन । शुक्रबारदेखि महानगरपालिकाको मेयर उपमेयर छान्न शीर्ष नेताबीच छलफल भएपनि सहमति जुट्न नसकेपछि उम्मेदवार छनोटमा ढिलाइ भएको देखिन्छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटेपनि विराटनगर र ललितपुरको उम्मेदवारबारे कुरा मिल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार