विहान ११ बजे सम्ममा १३ हजार ८८६ जनाले उमेदवारी दर्ता गराएः आयोग
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १८:११:२४
१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनय दर्ता जारी रहेको र ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको जनाएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबारको समय छुट्याएको छ ।
उम्मेदवारी मनोनयन जारी रहँदा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाले उमेदवारी दिएका छन् ।
त्यसैगरी, वडा अध्यक्षमा तीन हजार ५४६, महिला सदस्यहमा दुई हजार ६९, दलित महिला सदस्य एक हजार ६६४, सदस्यमा चार हजार ४४७ जनाले उमेदवारी दिएका आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार